Tuesday, 25 September 2018

मन्दिरमा आउ सिन्दुर किनेको छु,

मन्दिरमा आउ सिन्दुर किनेको छु,
त्यै पन्डितसङ्ग कुरो छिनेको छु!
तिम्रा बा लाइ फकाउने ग्यारेन्टी आफै लिउ, है
बेहुला बनि तिमिलाइ लिन हिडेको छु
Disqus Comments