Tuesday, 25 September 2018

ढाक्ने कमिज छ र यहा

ढाक्ने कमिज छ र यहा । त
ढाकेकोछु बिगत का ति घाउहरु
नत्र मुठीमा नुन बोकि हिड्नेहरु
भेटिन्छन् हरेक चोक मा
Disqus Comments