Showing posts with label रोसन "तल्कोटे". Show all posts
Showing posts with label रोसन "तल्कोटे". Show all posts

Monday, 14 January 2019

मुस्कान सँगै अलिकती प्यार मिसाएको भए by रोसन तल्कोटे

मुस्कान सँगै अलिकती प्यार मिसाएको भए यौबनको बसन्तमा बहार मिसाएको भए जूनलाई हेरी रात त कटाउनु त पर्दैन थियो होला परेलीमा सपनाको उपहार पठा...

जूनले मेरा आसुँको शित बनाउछु भन्यो by रोसन "तल्कोटे"

जूनले मेरा आसुँको शित बनाउछु भन्यो सारङिले मेरो रुवाइको गीत बनाउछु भन्यो आस्वसान् दिनु को पनि त हद हुन्छ नि ए! जिन्दगी हासो उठ्दो त झन म...

निर्मल पानी झै आकाशमा खुलिछौ आज by रोसन "तल्कोटे"

निर्मल पानी झै आकाशमा खुलिछौ आज मेरो जिन्दगिमा लाली छरेर फुलिछौ आज यो मुटु, धड्कन र हर अंगको कुना कुनामा जवानी को मस्त बाली बनेर झुलिछौ ...