Showing posts with label K.R. Dhakal. Show all posts
Showing posts with label K.R. Dhakal. Show all posts

Tuesday, 15 January 2019

त्यो कलेजको झ्याल बाट चिहाउने तिमी होइनौ by K.R. Dhakal

त्यो कलेजको झ्याल बाट चिहाउने तिमी होइनौ ? मेरो आँखा सँग आँखा जुधाउने तिमी होइनौ ? म मौन छु, शालिन छु, क्यै सोचेकै छैन, अनि फेरी मलाई हेर्द...

तिम्रो रुपले जुनको ज्योति निल्छ भनेका छन् by K.R. Dhakal

तिम्रो रुपले जुनको ज्योति निल्छ भनेका छन्, नौनी भन्दा कोमल तिम्रो दिल् छ भनेका छन्, दुनियाँले हाँसो गर्दै गिज्याएको सुनेकी छौ ? तिम्रो मेरो...

परिवर्तन by K.R. Dhakal

मैले समयलाई बदलेँ वा समयले मलाइ बदल्यो ? अब म शीवरात्रीमा ब्रत गर्दिन बरु चिलम भरेर गाँजा तान्नेछु मात्तिएर पाइला चाल्नेछु भगवानको अघि यो...

म तिम्रै प्रेमी बन्न तयार छु by K.R. Dhakal

म तिम्रै प्रेमी बन्न तयार छु । मायाको बाटो खन्न तयार छु । तिमी स्विकार्छ्यौ भने VALENTAIN'S DAY मा । फूल दिएर I LOVE YOU भन्न तयार छु ।...

सारा काम जानेकी भित्र्याउँछु by K.R. Dhakal

सारा काम जानेकी भित्र्याउँछु, कुलको इज्यत धानेकी भित्र्याउँछु, आफ्नो केही उपायै लाएन, अब बाउले छानेकी भित्र्याउँछु ।

दिन बिग्रन्छ अनि साता बिग्रन्छ by K.R. Dhakal

दिन बिग्रन्छ अनि साता बिग्रन्छ । र यो जीन्दगीको खाता बिग्रन्छ ।। सायद यो भाग्य नै टुटेर होला, साउने झरीमै छाता बिग्रन्छ ।। प्रेम कहानी बेबा...

Monday, 14 January 2019

अल्टिमेटम by K.R. Dhakal

टुप्पी पालेर कासी पस्दिन्छु , शरीरभरी भस्म घस्दिन्छु , एक महिनाको अल्टिमेटम दे'को छु , नत्र म ब्रम्हाचारी बस्दिन्छु ।।

माल्दाइ आज यता नआउ नेपाल बन्द छ by K.R. Dhakal

माल्दाइ आज यता नआउ नेपाल बन्द छ । भो कसैले केही नखाउ नेपाल बन्द छ । हे भाउजु प्रसबको पिडा सहेर बस, नभन "बचाउ! बचाउ!!" नेपाल ब...

हे ठुला ठाला सम्झ त एकफेर by K.R. Dhakal

हे ठुला ठाला सम्झ त एकफेर । ती दिनहरु काला सम्झ त एकफेर ।। म कसरी तिमीलाई मतदान गरुँ ? टुहुरा लालाबाला सम्झ त एकफेर ।। सत्र हजारको हत...

नयाँ नेपालमा.... by K.R. Dhakal

पूर्वको राइले पश्चिमका देउडा गाएको देख्न पाउँ ।। मधेशी भाइले मुस्ताङको स्याउ खाएको देख्न पाउँ ।। जातमा विभेद नहोस कत्ति सबै हुन् समान ब...

मर्नेलाई स्वर्ग, जिउनेलाई हैरान by K.R. Dhakal

मर्नेलाई स्वर्ग, जिउनेलाई हैरान । बेच्नेलाई पैसा, पिउनेलाई हैरान । यो मान्छेको मुटु नै अनौठो, फुटाउनेलाई मस्ती, सिउनेलाई हैरान ।