तिम्रो रुपले जुनको ज्योति निल्छ भनेका छन्, नौनी भन्दा कोमल तिम्रो दिल् छ भनेका छन्, दुनियाँले हाँसो गर्दै गिज्याएको सुनेकी छौ ? तिम्रो मेरो...
HomePosts filed under मुक्तक
Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts
Tuesday, 15 January 2019
सारा काम जानेकी भित्र्याउँछु by K.R. Dhakal
सारा काम जानेकी भित्र्याउँछु, कुलको इज्यत धानेकी भित्र्याउँछु, आफ्नो केही उपायै लाएन, अब बाउले छानेकी भित्र्याउँछु ।
टोलाएर बस्ने गर्छु तिमीलाई हेर्दै by Aahish Danai
टोलाएर बस्ने गर्छु तिमीलाई हेर्दै यो मनको प्यास भर्छु तिमीलाई हेर्दै अरे मझ्नु पनी त मरेको थ्यो लैलाको प्यारमा तिमी भन भर्खर मर्छु तिमीलाई ...
Monday, 14 January 2019
आँफै घाम आँफै चुरोट by Ayrus Dev
आकाश हेरेर जुनको बयान नगरे हुन्छ चोरहरुले नै सगुनको बयान नगरे हुन्छ अरे यार आँखाले नै धेरै कुरा बुझ्छु म त बोलि बोलिमा उनको बयान नगरे हु...
भासिदो धरातल टेकी आकाश नछुनु जीबनमा by Phr Prabesh Dhakal
भासिदो धरातल टेकी आकाश नछुनु जीबनमा बैगुनीका खातिर कहिल्यै नरुनु जीबनमा अरे घात ,अरे घात त जस्ले जतिबेला नि गरिदिनसक्छ यहाँ मात्रै एउटैक...
अल्टिमेटम by K.R. Dhakal
टुप्पी पालेर कासी पस्दिन्छु , शरीरभरी भस्म घस्दिन्छु , एक महिनाको अल्टिमेटम दे'को छु , नत्र म ब्रम्हाचारी बस्दिन्छु ।।
जूनले मेरा आसुँको शित बनाउछु भन्यो by रोसन "तल्कोटे"
जूनले मेरा आसुँको शित बनाउछु भन्यो सारङिले मेरो रुवाइको गीत बनाउछु भन्यो आस्वसान् दिनु को पनि त हद हुन्छ नि ए! जिन्दगी हासो उठ्दो त झन म...
साँच्चै तिमी लुटिएको रात परेर हो by विश्वराज लामिछाने
साँच्चै तिमी लुटिएको रात परेर हो त्यहि अभ्यस्त लुटेराको हात परेर हो हदै भए एक दुई पटक चुमेर छाडिदिन्थ्यो शरिरै छाडेन मदिराको मात परेर ...
तिमी पैसा कमाउ जागिर खाएर by Ashish Danai
तिमी पैसा कमाउ जागिर खाएर म घरमै बस्छु भात पकाएर उनले यसो भनिन् निर्धक्क संग लौ छिट्टै लैजाउ मलाई भगाएर
Site Links
Trending
Labels
Aahish Danai
(13)
Aavash Bhai
(3)
Article
(1)
Ayrus Dev
(2)
gajal
(1)
K.R. Dhakal
(11)
Pema Choephel Lama
(1)
Phr Prabesh Dhakal
(1)
Poem
(14)
Subash Malla
(1)
गजल
(15)
मुक्तक
(9)
रोसन "तल्कोटे"
(3)
लघुकथा
(1)
विश्वराज लामिछाने
(3)