Wednesday 26 September 2018

मन्त्रि सभासदलाई कैंची , by Rajan Ranabhat

मन्त्रि सभासदलाई कैंची ,
कार्यकर्तालाइ ताला ,,,
देशभक्तहरुको वास्ता छैन ,
भ्रष्टचारीलाई माला ।
यस्तै छ बिग्रेको देशको
भत्केको चाला ,,,
तर यस्तो चाँहि नहोस् है ,
छोरानातीका पाला .....।।।।।
Disqus Comments