कलम छ तर तिम्रो आगमनले शब्द हराए
खानेभए चकलेट खाउ प्रिय, भाउ नखाउ !!
खानेभए चकलेट खाउ प्रिय, भाउ नखाउ !!
तिम्रो मायामा नै हो खोटो
मुखमा म बगलिमा अर्कैको फोटो
मुल्य पानीको होइन प्यासको हुन्छ
मूल्य प्रेमको होइन विश्वासको हुन्छ
मुखमा म बगलिमा अर्कैको फोटो
मुल्य पानीको होइन प्यासको हुन्छ
मूल्य प्रेमको होइन विश्वासको हुन्छ
कवि हुँ र त
शिर्षक बन्नेछाै मेरो कबिताको !!
जुग जुग रहला नरहला,
तर जिवन्त रहनेछ
तिम्रो मेरो कथा ,, अनि तिमी र म
शिर्षक बन्नेछाै मेरो कबिताको !!
जुग जुग रहला नरहला,
तर जिवन्त रहनेछ
तिम्रो मेरो कथा ,, अनि तिमी र म
रातो गुलाफ गिफ्ट दिएर
भोलि पर्सि तिम्रो पति बन्ने इच्छा छ**
नभा ती पैसा जम्मा गरि
करोडपति भैसक्थेँ
भोलि पर्सि तिम्रो पति बन्ने इच्छा छ**
नभा ती पैसा जम्मा गरि
करोडपति भैसक्थेँ