Tuesday, 25 September 2018

हारेको जवानी थियो

हारेको जवानी थियो
भिजेको सिरानी थियो
बिछोड पछि नटुन्ङ्गिने
खै एउटा कहानी थियो
खै एउटा कहानी थियो
थ्यो कोहि त्यो बिरानी थियो
पाना पाना जल्दा जल्दै
अवसेस,त्यै खरानी थियोे
खै एउटा कहानी थियो !!
हारेको जवानी थियो!!

Disqus Comments