Tuesday, 25 September 2018

म त्रिसुली उल्टो बगेको देख्छु

म त्रिसुली उल्टो बगेको देख्छु
इश्वोरकै शक्ति डगेको देख्छु
म पागल भएकि यहाँ, इमान हरायो
सिताले रामनै ठगेको देख्छु
Disqus Comments