Wednesday, 26 September 2018

बिरामी हुदा अस्पताल जाऊ मरिन्छ की भन्ने डर भो, by Arjun Nirjen Paudel

बिरामी हुदा अस्पताल जाऊ मरिन्छ की भन्ने डर भो
मृगौला झिक्ने डाक्टर को फेला परिन्छ की भन्ने डर भो
कहिले आखा, कहिले मृगौला गायब हुन्छ यहाँ
औषधि को नाम मा यहाँ बिष भरिन्छ की भन्ने डर भो

Disqus Comments