Wednesday 26 September 2018

गालाको किरिम के भन्नु र खै by Deepak Sameep

गालाको किरिम के भन्नु र खै
पहिलो पिरिम के भन्नु र खै
गइयो धेरै, रेष्टुरेन्ट र बार
रुपैयाँ चिरिम के भन्नु र खै

Disqus Comments