Wednesday, 26 September 2018

बेग्लै बेग्लै हुन्छ यहाँ जित प्रेमको by Ayrus Dev

बेग्लै बेग्लै हुन्छ यहाँ जित प्रेमको
हाल भन्दा पनि मिठो अतित प्रेमको
सुन्नेहरु बुझ्दैनन् बुझ्नेहरु सुन्दैनन्
तर नसुनेर बुझ्ने एउटै गित प्रेमको

Disqus Comments