Wednesday, 26 September 2018

जिवन स्वयं दशा हो यो जिउन नजाने, by Aavash Bhai

जिवन स्वयं दशा हो यो जिउन नजाने
चिया पनि नशा नै हो पिउन नजाने
भित्रै थ्यो एक्लै थ्यो मेरो मुटु मेरै थियो
व्यर्थै किन चिर्यौ छाती सिउन नजाने
Disqus Comments