Wednesday 26 September 2018

कहिले होला बेहुला बनि दुबोको त्यो माला लाउने, मुक्तक by Dev Bashyal

कहिले होला बेहुला बनि दुबोको त्यो माला लाउने
कसको हात खाली होला मैले देको बाला लाउने
भाग्य मेरो यस्तै होकी सधै कुमार बस्नु पर्ने
उमेर मेरो ढल्कि सक्यो अझै कति जवनीको ताला लाउने
Disqus Comments