Wednesday, 26 September 2018

खराब काम जति सबै साँझ पर्दा हुँदैनन्, मुक्तक by Dhungana Sanjay


खराब काम जति सबै साँझ पर्दा हुँदैनन्
सबै साधुहरु लिप्त राज गर्दा हुँदैनन्
खोलिदेउ सारा वस्त्र पुरै नाङ्गो हुनेगरी
नांगिएका सबै कुरा लाज मर्दा हुदैनन्

Disqus Comments