Monday 14 January 2019

भासिदो धरातल टेकी आकाश नछुनु जीबनमा by Phr Prabesh Dhakal

भासिदो धरातल टेकी आकाश नछुनु जीबनमा
बैगुनीका खातिर कहिल्यै नरुनु जीबनमा
अरे घात ,अरे घात त जस्ले जतिबेला नि गरिदिनसक्छ यहाँ
मात्रै एउटैको अघिपछि , कहिल्यै नहुनु जीबनमा

Disqus Comments