Wednesday, 26 September 2018

मेरो देशमा नि एउटा नेता छ, by K.R. Dhakal

मेरो देशमा नि एउटा नेता छ । तर दुर्भाग्य, रिमोट उता छ मेसिन यता छ ।
काम गर्नेले सम्मान कहिले पाउँछ महोदय ?
हनुमानको साटो ढेडुलाई फेता छ ।
बिच बजारमा अर्धनग्न हुने पश्चिमेलीहरू ।
भन्छन तिम्रो भन्दा मेरो सभ्यता छ ।

Disqus Comments