Wednesday 26 September 2018

आजभोलि एक्लै एक्लै जिउन थाल्या , by Krishna Bastola

आजभोलि एक्लै एक्लै जिउन थाल्या छु ।
च्यातिएको मेरो मनलाई
सिउन थाल्या छु ।
तिमिलाई त के नै छ र म
जस्ता त हजार पाउछेउ,
तिम्लाई भुल्ने बाहानामा पिउन थाल्या छु।।
Disqus Comments