Tuesday 15 January 2019

म तिम्रै प्रेमी बन्न तयार छु by K.R. Dhakal

म तिम्रै प्रेमी बन्न तयार छु ।
मायाको बाटो खन्न तयार छु ।
तिमी स्विकार्छ्यौ भने VALENTAIN'S DAY मा ।
फूल दिएर I LOVE YOU भन्न तयार छु ।


Disqus Comments