Wednesday, 26 September 2018

प्रत्येक नयाँ काममा कर्ता हुन्छन् भ्रष्टहरु ,, by Rajan Ranabhat

प्रत्येक नयाँ काममा कर्ता हुन्छन् भ्रष्टहरु ,,
हरेक क्षेत्रमा चल्ता फूर्ता हुन्छन् भ्रष्टहरु ,,
लाखको काम गरेर करोडको बील पेश गर्छन् तर ,,,
समाजसेवीको सुचिमा दर्ता हुन्छन् भ्रष्टहरु !।
Disqus Comments