Wednesday, 26 September 2018

एउटा कुरा जिन्दगीमा जुट्नु एउटा कुरा, by रोसन 'तल्कोते'

एउटा कुरा
जिन्दगीमा जुट्नु एउटा कुरा
प्यास न मेतिदै छुट्नु एउटा कुरा
भाग्य सजाउने मिर्ग त्रिसना बोकी
एइनाझैँ भाग्य फुट्नु एउटा कुरा
फक्रिदो जवानीमा भामर को प्रतीक्षा
आशा भरोसा लुट्नु एउटा कुरा
ऋतु कालमा तद्पिये को मन
त्रिस्नामै प्रतिपल कुर्नु एउटा कुरा
कल्पनामै तिमि संग मधुमास को
खेलमा जुट्नु एउटा कुरा
फगत बिपना खुनी कल्पना
अधुरै छुट्नु एउटा कुरा
जिन्दगि जुट्नु एउटा कुरा
प्यास नमेतिदै छुट्नु एउटा कुरा,


Disqus Comments