Wednesday, 26 September 2018

joke by SanDip Dhakal

इतिहास विषय पढाउने शिक्षकले एक विद्यार्थीलाई
प्रश्न सोधे,
शिक्षस: भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर
कसरी लडेका थिए ?
student: नाला पानीको युद्धमा नाला फुटेर
पानी बाहिर निस्किएको हुँदा चिप्लिएर लडेका थिए
सर ।
Disqus Comments