Wednesday 26 September 2018

लक्ष्य एउटै छ हाम्रो भन्थ्यौ

लक्ष्य एउटै छ हाम्रो भन्थ्यौ बाटो अन्तै
मोडेर गयौ !
आधा आधि जिन्दगी मा मलाई एक्लै छाडेर
गयौ !!
संगै जिउ छु मर्छु भनि कसम
थिyo !
आज आई आकस्मत तोडेर गयौ !!
कति सपना थिए तिमी संग जीवन
जिउने !
सिशा सरी सारा
फोडraगयौ !!
Disqus Comments