Tuesday, 25 September 2018

त्यो हावाको सिरेटो, कतै !

त्यो हावाको सिरेटो, कतै ! तिमिलाइ छोएर आएको त होइन !
अनि त्यो आकाशको कालो बादल ??
आखिर किन!
ती याद हरु पानी बनी बर्सदै छ्न
र, मलाइ स्पर्श गर्दै छन!
Disqus Comments