Wednesday, 26 September 2018

कतै फूल सजी रहेछ, by Roo Soon

कतै फूल सजी रहेछ, कतै शितको थोपा त्यही फूलको यादमा मृत्यु कुरीरहेछ ।
याद भन्ने कस्तो हो ? ? एक दुई पलको के कुरा जिन्दगी बितेको थाहै नहुने । आखिर कसैको निम्ती यिनै याद त हुन्छन जिउने आधरहरु । यादै नभए के गर्थे होलान मृत्युले ठगेका मनहरु.
Disqus Comments