Wednesday, 26 September 2018

भेस बदली रहने बिना दर्शनको जोगी हो नेता, by Hysop Shrestha

भेस बदली रहने बिना दर्शनको जोगी हो नेता
देश बिगार्ने सरुवा रोग बोकेको रोगी हो नेता
उचाई चुमे पछी भुईमा हेर्न नसक्ने कस्तो
व्यक्तीगत र दलीय स्वार्थमा कुर्सीको भोगी हो नेता
Disqus Comments