Wednesday, 26 September 2018

शुद्ध छौं कि अशुद्ध, by K.R. Dhakal

शुद्ध छौं कि अशुद्ध ? मलाई थाहा छैन ।
शान्ती छ कि युद्ध ? मलाई थाहा छैन ।
यहाँ हत्या देख्छु त्यहाँ बलत्कार ।
कहाँ जन्मिए बुद्ध ? मलाई थाहा छैन ।
Disqus Comments