Wednesday, 26 September 2018

हीसप को मुक्तक by Hysop Shrestha

हीसप को मुक्तक
एउटा मान्छे थियो जो अरुलाई ठग्दैन अरे ।
आफ्नालाई मात्र माथि ल ग्दैन अरे ।
जागीर खाएको भोलिपल्टै नीष्केछ उ ।
अनुशासनमा बस्ने कोही पनी तग्दैन अरे ।
Disqus Comments