Wednesday, 26 September 2018

धोका पाएपछी ईन्सान भट्टीमा भेटिन्छ, by आशिष दनाई

धोका पाएपछी ईन्सान भट्टीमा भेटिन्छ
हरेक साझँ बिहान भट्टीमा भेटिन्छ
तपाई यो 'आशिष'को के कुरा गर्नुहुन्छ ?
अचेल खुद भगवान भट्टिमा भेटिन्छ
Disqus Comments