Wednesday, 26 September 2018

हाम्रो जिवन सुखैले चल्ला त महोदय, by के. आर. ढकाल

हाम्रो जिवन सुखैले चल्ला त महोदय ?
अब सबैको चुलो बल्ला त महोदय ?
परारको चैते हस्किएर बिग्र्यो,
अहिले रोप्ने धान फल्ला त महोदय ?
Disqus Comments