Wednesday 26 September 2018

love vs रक्सी, joke by Krishna Bastola

love vs रक्सी
Love : पागल बनाउछ
रक्सी : मूड fresh बनाउछ
लभ : निन्द्रा लाग्दैन
रक्सी : पिये पछी निन्द्रा दामी लाग्छ
Love : gf को dad र दाजुको धुलाई खाइन्छ
रक्सी : खाय पछी आफु DON भइन्छ
Love : मा date को rs 1000
रक्सी : 1 bottle को rs 250
Love : सबैको सुन्नु पर्छ
रक्सी : पेयो पछी सबैलाई सुनाउन पाइन्छ
Love : आफ्नो gf राम्रो लाग्छ
रक्सी : अरुको gf राम्रो लाग्छ:D:
Disqus Comments