Monday, 14 January 2019

तिमी पैसा कमाउ जागिर खाएर by Ashish Danai

तिमी पैसा कमाउ जागिर खाएर
म घरमै बस्छु भात पकाएर
उनले यसो भनिन् निर्धक्क संग
लौ छिट्टै लैजाउ मलाई भगाएर


Disqus Comments