Monday, 14 January 2019

मर्नेलाई स्वर्ग, जिउनेलाई हैरान by K.R. Dhakal

मर्नेलाई स्वर्ग, जिउनेलाई हैरान ।
बेच्नेलाई पैसा, पिउनेलाई हैरान ।
यो मान्छेको मुटु नै अनौठो,
फुटाउनेलाई मस्ती, सिउनेलाई हैरान ।


Disqus Comments