Tuesday 15 January 2019

सारा काम जानेकी भित्र्याउँछु by K.R. Dhakal

सारा काम जानेकी भित्र्याउँछु,
कुलको इज्यत धानेकी भित्र्याउँछु,
आफ्नो केही उपायै लाएन,
अब बाउले छानेकी भित्र्याउँछु ।

Disqus Comments