Monday, 14 January 2019

निर्मल पानी झै आकाशमा खुलिछौ आज by रोसन "तल्कोटे"

निर्मल पानी झै आकाशमा खुलिछौ आज
मेरो जिन्दगिमा लाली छरेर फुलिछौ आज
यो मुटु, धड्कन र हर अंगको कुना कुनामा
जवानी को मस्त बाली बनेर झुलिछौ आज ।।।।।।।।।।


Disqus Comments