म संक्रमणकालको मान्छे,
पुरानु अनि नया बिचको,अस्तित्वहिन मान्छे ।
मैले देखे प्रगतिको लागि युद्ध,
युद्ध रोक्नको लागि दोस्रो युद्ध ,
मैले भोगे फाउमा पाएको रोग,भोक,त्रास र अशान्ति ।
मैले युद्धको अन्त्य भनिएको तर नभेको अवस्था ,
तथाकथित सँक्रमणकाल देखे ।
जहाँ युद्ध सरदारहरु उन्मत्त छन आफ्नो विजयमा ।
अनि जनता पर्खेर बसेका छन कालहरु ।
मैले सुने हाम्रो मुक्तिका गितहरु ,
मैले सुने शान्तिका कसमहरु ,
तर मेरो ढुकढुकीले कैले शान्तिको सास फेरेन ,
मैले आग्लो थुनेर मुक्तिको उत्सव मनाए ,
किनभने बाहिर मुर्दा शान्ति थियो ।
यो देश सदिँयौ देखि सँक्रमणकालमा थियो ।।