Monday 14 January 2019

अल्टिमेटम by K.R. Dhakal

टुप्पी पालेर कासी पस्दिन्छु ,
शरीरभरी भस्म घस्दिन्छु ,
एक महिनाको अल्टिमेटम दे'को छु ,
नत्र म ब्रम्हाचारी बस्दिन्छु ।।

Disqus Comments