Monday 14 January 2019

मुस्कान सँगै अलिकती प्यार मिसाएको भए by रोसन तल्कोटे

मुस्कान सँगै अलिकती प्यार मिसाएको भए
यौबनको बसन्तमा बहार मिसाएको भए
जूनलाई हेरी रात त कटाउनु त पर्दैन थियो होला
परेलीमा सपनाको उपहार पठाएको भए।।।।।

Disqus Comments