Wednesday 26 September 2018

सुर न तालको गीत गाउने भो, by Hysop Shrestha

सुर न तालको गीत गाउने भो
फेरी सपनाको घर छाउने भो
बिश्वास कत्ती नगर ए साथी हो
सुन्यौ फेरी यहाँ नेता आउने भो
Disqus Comments