Monday, 14 January 2019

पिएपछी आउनथाल्यो जोस एकाएक by Ashish Danai

पिएपछी आउनथाल्यो जोस एकाएक
अनी मलाई बनायो मद्होस एकाएक

प्रेम पनी त्यस्तो हुन्न जस्तो यसको मात
बनाउँछ कैलेकाहीँ खामोस एकाएक

कस्तो हुन्छ एकदुई प्याला पिएर हेर
तरल पनी लाग्न थाल्छ ठोस एकाएक

पाईला आफै चल्नथाल्छ भट्टीतिर मेरो
कसैले डकोस कि नडाकोस एकाएक


Disqus Comments