Monday, 14 January 2019

साँच्चै तिमी लुटिएको रात परेर हो by विश्वराज लामिछाने

साँच्चै तिमी लुटिएको रात परेर हो
त्यहि अभ्यस्त लुटेराको हात परेर हो

हदै भए एक दुई पटक चुमेर छाडिदिन्थ्यो

शरिरै छाडेन मदिराको मात परेर हो


Disqus Comments