Tuesday 15 January 2019

टोलाएर बस्ने गर्छु तिमीलाई हेर्दै by Aahish Danai

टोलाएर बस्ने गर्छु तिमीलाई हेर्दै
यो मनको प्यास भर्छु तिमीलाई हेर्दै
अरे मझ्नु पनी त मरेको थ्यो लैलाको प्यारमा
तिमी भन भर्खर मर्छु तिमीलाई हेर्दै


Disqus Comments