Monday, 14 January 2019

आँफै घाम आँफै चुरोट by Ayrus Dev

आकाश हेरेर जुनको बयान नगरे हुन्छ
चोरहरुले नै सगुनको बयान नगरे हुन्छ
अरे यार आँखाले नै धेरै कुरा बुझ्छु म त
बोलि बोलिमा उनको बयान नगरे हुन्छ

Disqus Comments