Monday 14 January 2019

जूनले मेरा आसुँको शित बनाउछु भन्यो by रोसन "तल्कोटे"

जूनले मेरा आसुँको शित बनाउछु भन्यो
सारङिले मेरो रुवाइको गीत बनाउछु भन्यो
आस्वसान् दिनु को पनि त हद हुन्छ नि ए! जिन्दगी
हासो उठ्दो त झन महल सँग मेरो प्रित बनाउछु भन्यो ।।।।

Disqus Comments