Tuesday 15 January 2019

तिम्रो रुपले जुनको ज्योति निल्छ भनेका छन् by K.R. Dhakal

तिम्रो रुपले जुनको ज्योति निल्छ भनेका छन्,
नौनी भन्दा कोमल तिम्रो दिल् छ भनेका छन्,
दुनियाँले हाँसो गर्दै गिज्याएको सुनेकी छौ ?
तिम्रो मेरो जोडि खुबै मिल्छ भनेका छन् ।


Disqus Comments