Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Tuesday, 15 January 2019

परिवर्तन by K.R. Dhakal

मैले समयलाई बदलेँ वा समयले मलाइ बदल्यो ? अब म शीवरात्रीमा ब्रत गर्दिन बरु चिलम भरेर गाँजा तान्नेछु मात्तिएर पाइला चाल्नेछु भगवानको अघि यो...

Monday, 14 January 2019

मुस्कान सँगै अलिकती प्यार मिसाएको भए by रोसन तल्कोटे

मुस्कान सँगै अलिकती प्यार मिसाएको भए यौबनको बसन्तमा बहार मिसाएको भए जूनलाई हेरी रात त कटाउनु त पर्दैन थियो होला परेलीमा सपनाको उपहार पठा...

नसम्झदैँ धेरै कुरा सम्झाउँछ मान्छे by Ayrus Dev

नसम्झदैँ धेरै कुरा सम्झाउँछ मान्छे के बुझ्छ अनि के बुझाँउछ मान्छे अचम्म पर्छु दुनिया गुन्गुनाएको देख्दा के सुन्छ अनि के गाँउछ मान्छे ...

मैले पूज्ने देउता पनि मर्यो अरे सुन्छु by विश्वराज लामिछाने

मैले पूज्ने देउता पनि मर्यो अरे सुन्छु मगमगाउने डालीको फूल झर्यो अरे सुन्छु उडाउँदा सप्नाहरु बगाउँदा रहरहरु चरीले नि आफ्नो बसाईँ सर्यो ...

आउनुहोस् यहाँ चिनीदेखी नुनसम्म पाईन्छ by Ashish Danai

आउनुहोस् यहाँ चिनीदेखी नुनसम्म पाईन्छ र पाईन्छ चामलदेखी तिहुनसम्म पाईन्छ चकलेट, बिस्कुट, चिउरा, भुजा भन्नै परेन चना, केराउ, प्याजदेखी ल...

माल्दाइ आज यता नआउ नेपाल बन्द छ by K.R. Dhakal

माल्दाइ आज यता नआउ नेपाल बन्द छ । भो कसैले केही नखाउ नेपाल बन्द छ । हे भाउजु प्रसबको पिडा सहेर बस, नभन "बचाउ! बचाउ!!" नेपाल ब...

निर्मल पानी झै आकाशमा खुलिछौ आज by रोसन "तल्कोटे"

निर्मल पानी झै आकाशमा खुलिछौ आज मेरो जिन्दगिमा लाली छरेर फुलिछौ आज यो मुटु, धड्कन र हर अंगको कुना कुनामा जवानी को मस्त बाली बनेर झुलिछौ ...